पोखरा र नेपाल फाइनान्ससहित यी कम्पनीको शेयरमा सर्किट, कुनले कति कमाए ?

४ फाल्गुन २०८१, आईतवार १५:१३

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यसदिन कारोबार भएका कम्पनीहरुमध्ये ६ वटाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रोफाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*