नेशनल लघुवित्तको ३१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

५ फाल्गुन २०८१, सोमबार ०६:५७

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो।

इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*