एनएमबि लघुवित्तको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त

५ फाल्गुन २०८१, सोमबार १०:२६

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त भएका छन्।

कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*