सान्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता शेयर सूचीकृत
६ फाल्गुन २०८१, मंगलवार १६:५५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा साढे ३६ लाख कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार, सान्जेन जलविद्युत कम्पनी लिमिटेडको थप सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ६ लाख ५० हजार कित्ता थप सेयर (रसुवा जिल्लाका स्थानीयवासी) नेप्सेमा सूचीकृत भएको छ । उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।