एनएबबि हाइब्रिड फन्ड एल-२ को इकाई सूचीकृत

७ बैशाख २०८२, आईतवार १७:१८

नेप्सेमा एनएबबि हाइब्रिड फन्ड एल(२ को इकाई सूचीकृत भएको छ ।

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फन्डको १३ करोड ६४ लाख ८४ हजार इकाई आइतबार सूचीकृत भएको हो । यो बन्दमुखी म्युचुअल फन्ड योजनाको अवधि १० वर्ष रहेको छ । दोस्रो बजारमा सोमबारबाट यसको इकाई कारोबार गर्न सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*