तेह्रथुम पावरको शेयर मूल्य समायोजन
४ जेष्ठ २०८२, आईतवार १८:२५

काठमाडौं । नेप्सेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।
आइतबारको अन्तिम कारोबार मूल्य ५९४।११ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात पावरको सेयर मूल्य ३४७।०६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर सोमबार सेयर कारोबार खुला हुनेछ ।