हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य समायोजन

८ जेष्ठ २०८२, बिहीबार १६:२७

काठमाडौं । नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको ४।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९७५।७१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको सेयर मूल्य ९३३।६९ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*