नेप्से इन्डेक्स ९.४२ अंकले घट्यो, कारोबार साढे ७ अर्बमाथि

११ जेष्ठ २०८२, आईतवार १५:०४

काठमाडौं ।  शेयर बजार सुधारको बाटोतर्फ उन्मुख हुन खोज्दै यो साता पुन घटेको छ। साताको पहिलो दिन सुधार हुने संकेत देखिएपनि यो साता ९।४२ अंकले घटेर २६७९।१२ को विन्दुमा कायम भएको छ।

३१४ सूचीकृत कम्पनीको १ करोड ८५ लाख ५ हजार ७ सय ७१ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ६० करोडको शेयर कारोबार भएको छ ।

आज माईक्रोफाइनान्स बाहेक सबै क्षेत्रको उपसूचकमा राताम्मे भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*