एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, लघुवित्तको शेयरमूल्य वृद्धि

११ जेष्ठ २०८२, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा गिरावट आएको छ। नेप्से ओरालो लागेको दिन अधिकांश लघुवित्तहरुको शेयर मूल्यमा वृद्धि देखिएको छ।

ओम मोगा श्री को शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, माहुली लघुवित्त, रिभर फल्स, उन्नती सहकार्य, सूर्योदय वोमी, नेरुडे मिर्मिरे लघुवित्त, नाडेप लघुवित्त, लक्ष्मी लघुवित्त, आशा लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*