आज यी १० कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कति?
१२ जेष्ठ २०८२, सोमबार १५:२५

काठमाडौं । आज नेप्से २।९७ अंकले घट्दा २६७७ को विन्दुमा कायम भएको छ। आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
ओम मेगा श्रीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, उपकार लघुवित्त, कृषि विकास बैेंकको डिभेञ्चर ८३, उन्नती सहकार्य लघुवित्त, एनआइएमबी डिभेञ्चर ९०, बोर्टलर्स नेपाल, सेञ्चुरी डिभेञ्चर ८८, कर्पोरेट डेभलपमेन्ट बैंक र युनिभर्सल पावरको शेयर मूल्य वृद्धि भएको छ ।