नेप्से इन्डेक्स १६ अंकले बढ्दा साढे ८ अर्बको कारोबार, बैंकिङ्ग क्षेत्रमा उत्साह
१४ जेष्ठ २०८२, बुधबार १५:०५

काठमाडौं । नेप्से इन्डेक्स १६।५५ अंकले बढ्दा २६९२।१८ को विन्दुमा कायम भएको छ।
३२३ सूचीकृत कम्पनीको २ करोड ७ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ८ करोड ५८ लाखको शेयर कारोबार भएको छ।
पाँच उपसूचक बाहेक सबैमा हरीयाली छाएको छ। आज बैंकिङ् क्षेत्र उदाएको छ।














