नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याईने

१५ जेष्ठ २०८२, बिहीबार १७:०८

सरकारको लगानी रहेको नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारको हिस्सा विस्तार घटाएर सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको हो । अहिले सरकारको लगानी टेलिकममा ९० प्रतिशतभन्दा बढी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*