यी वेबसाइटबाट हेर्नुहोस सान्भी इनर्जीको आईपीओको नतिजा

२६ जेष्ठ २०८२, सोमबार १५:३१

काठमाडौं । सान्भी इनर्जीको आईपीओ बाँडफाट सम्पन्न भएको छ । उक्त आइपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्कको कार्यालयमा आज दिउँसो ३ बजेट बाँडफाँट सम्पन्न भएको हो ।

उक्त कम्पनीको आईपीओ सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/,  बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्क  वेबसाईट  https://nsmbl.com.np/ipo-result लगायतका वेबसाइट मार्फत आइपीओको नतिजा हेर्न सकिन्छ । उक्त आइपीको नतिजा केही समयपछि प्रकाशन गरिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*