यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, हुनको कति?
२७ जेष्ठ २०८२, मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो दिन नेप्से इन्डेक्स आज पनि उकालो लागेको छ।
आज हाईड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टके सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, अरुण काबेली, राद्यी विधुत्, सानिमा माई, नाग्दी गुप्र, एनआरएन इन्फ्रास्क्चर, नेपाल टेलिकम, यु्निभर्सल पावर, बुटवल पावर र चिलिमे हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।