भारतले पठायो पाँचौं सहायता, उद्धार टोली र उपकरण सहित नेपाल आउँदै

१७ भाद्र २०८३, बुधबार ०९:३०

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउन भारतले पाँचौं पटक सहयोग पठाएको छ।

भारतीय विदेशमन्त्री डा. एक जयशंकले आज बिहान पाँचौं पटक सहयोग समाग्री सहित भारतीय विमान नेपालतर्फ पठाइएको जानकारी दिएका हुन्। भारतले यसपटक उद्धार तथा खोजीका लागि विशेष उपकरण सहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक मानवीय सहायता सामग्री सहित विमान नेपाल पठाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*