एकैदिन सुनको मूल्यमा भारी गिरावट, बुधबार प्रतितोला कति ?

१७ भाद्र २०८३, बुधबार १०:५७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन आठ हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५४ हजार ८८५ रुपैयाँ कायम भएको हो ।

यता, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला चार हजार ५८० रुपैयाँमा कायम भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*