आज ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै

२३ आश्विन २०८३, शुक्रबार १४:११

काठमाडौं । आज शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।

बैठक काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो तीन बजेदेखि शुरु हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*