यस्तो छ आज फलफूल र तरकारीको मूल्य

२८ आश्विन २०८३, बुधबार ०७:५४

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, घिउ सिमी १०० रुपैयाँ, परवर १०० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, कन्य च्याउ ३०० रुपैयाँ र डल्ले च्याउ ६०० रुपैयाँ अधिकतम मूल्य तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*