यस्तो छ आज फलफूल र तरकारीको बजारभाउ

२९ आश्विन २०८३, बिहीबार ०८:१५

काठमाडौं । कालिमाटी बजार विकास समितिले आज असोज २९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, घिउ सिमी ९० रुपैयाँ, बरेला १२० रुपैयाँ, रायो साग १५० रुपैयाँ र ब्रोकाउली २५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*