आज मन्त्रिपरिषद्को बैठक बस्दै

३० आश्विन २०८३, शुक्रबार १०:३३

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्यान्ह साढे १२ बजे बैठक बस्न लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*