बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६६ अकंले बढेर २६४७.६१ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार १७० कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज मुक्तिनाथ कृषि कम्पनीको १०.९८ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ८.६२ प्रतिशत, कालिका लघुवित्तको ५.९६ प्रतिशत, मानुषि लघुवित्तको ५.५७ प्रतिशतले शेयर मूल्य बढेको हो ।
Top Gainers











