राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८९ अकंले घटेर २६३६.७५ बिन्दुमा कायम भएको छ । आज ३५५ कम्पनीको १ करोड ४६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज युनिक नेपाल लघुवित्तको ४.८८ प्रतिशत, लक्ष्मी उन्नती कोषको ४.२९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४ प्रतिशत, ह्थवे इन्भेष्टमेन्टको ३.९८ प्रतिशतले शेयर मूल्य बढेको छ ।











