काराबोर समय सकिएपनि नेप्सेको घडिमा बजेन ३
१२ भाद्र २०८१, बुधबार १५:०५

काठमाडौँ । ३ बजी सक्दा समेत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को घडिमा भने अझै २ः४८ बजेको छ । बजार ३ बजे बन्द हुनुपर्नेमा ३ः२ बजेसम्म पनि २ः४८ कै देखाएको हो ।