५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पिपुल्स पावरले पायो अनुमति

२ जेष्ठ २०८२, शुक्रबार १५:१८

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो ।

प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी हुनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*