तत्कालका लागि नयाँ सहकारी स्वीकृती दिन र शाखा खोल्न सरकारले लगायो प्रतिबन्ध

९ जेष्ठ २०८२, शुक्रबार १२:४२

काठमाडौं । सरकारले तत्कालका लागि नयाँ सहकारी संस्था र संचालनमा रहेका सहकारीको शाखा खोल्न प्रतिबन्ध लगाएको छ।

सरकारले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा एक वर्ष भित्र सो व्यवस्था कार्यान्वयन गर्ने सुभाव दिएको छ ।

सरकारले तत्कालको लागि तीनै तहका सरकारले नयाँ सहकारी संस्था खोल्न र संचालनमा रहेका सहकारीका खोल्न बन्द गरेको छ।

यसअघि स्वीकृती लिएर सहकारी शाखा खोल्न पाउने व्यवस्थामा सुझाव समितिले ध्यानकर्षण समेत गराएको छ।
सरकारले दुई बर्षको अवधिमा यो व्यवस्था लागू गर्न सरकारलाई सुझाव दिएको छ ।

One thought on “तत्कालका लागि नयाँ सहकारी स्वीकृती दिन र शाखा खोल्न सरकारले लगायो प्रतिबन्ध

  1. सि एम बि says:

    पालिका स्तरमा सहकारी खाेल्ने इजाजतकाे ब्यवस्था बन्द गर्नु पर्छ।कडाइका साथ मर्जकाे ब्यवस्था गर्नु पर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*