नेपाल एसबिआई बैंकको डिसिइओमा विकास आनन्द नियुक्त

१८ जेष्ठ २०८२, आईतवार १३:०८

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले विकास आनन्दलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। उनको यो नियुक्ति २०८१ साल जेठ १३ गतेदेखि लागू भइसकेको छ।

डिसिइओ नियुक्त हुनु अघि आनन्द बैंकको प्रमुख सञ्चालन अधिकृतको रूपमा कार्यरत थिए। नयाँ जिम्मेवारीसहित अब उनले डिसिइओको भूमिकासँगै प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी पनि निरन्तर सम्हाल्ने भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*