विन नेपाल लघुवित्तको निमित्त सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

१ असार २०८२, आईतवार १५:५७

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडालाई नियुक्त गरिएको छ । हाल उनी संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकको निणयले संस्थाका कार्यकारी अधिकृत जीवन खनालले दिएको राजिनामा स्वीकृत गरेर निमित्त सीईओको जिम्मेवारी खतिवडालाई दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*