मौद्रिक नीतिः घरकर्जामा अधिकतम् सीमा ३ करोड
२७ असार २०८२, शुक्रबार १३:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।
घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम् सीमा ३ करोड रुपैयाँ निर्धारण गरेका छन् । अहिले यस्तो सीमा २ करोड छ ।












