कस्तो आयो आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति ? (पूर्णपाठसहित)
२७ असार २०८२, शुक्रबार १३:३४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
Monetary_Policy_2082-083












