आत्मनिर्भर लघुवित्तको सञ्चालकमा राम हरी कंडेल नियुक्त

३० असार २०८२, सोमबार ११:००

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राम हरी कंडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार २९ गते बसेको बैठकको निर्णयले सर्वसाधारण समुहको तर्फबाट कंडेललाई नियुक्त गरिएको हो ।

लघुवित्तले सर्वसाधारण समुहको तर्फबाट राप्ती नगरपालिका–२ चितवनका कंडेललाई सञ्चालक नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत सोगर बीर चौधरीले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*