स्वाभिमान लघुवित्तको बोनश शेयर सूचीकृत

१५ श्रावण २०८२, बिहीबार १७:००

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको ५ प्रतिशत बोनश बापतको ७३ हजार ६९.२९ कित्ता बोनश शेयर सूचीकृत भएको छ । साथै, अब कम्पनीको सूचीकृत शेयर दोस्रो बजारमा आइतबार अर्थात साउन १८ गते कारोबारमा आउँने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*