दीपेन्द्र अग्रवालले भने, ‘शेयर बजारमा नयाँ पुस्ताको नेतृत्व नआए सबै लगानीकर्ता ध्वस्त हुन्छ’

२ भाद्र २०८२, सोमबार १२:५८

काठमाडौँ । चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवालले पुँजी बजारमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् । अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।

उनले बजारमा नयाँ पुस्ता नआई मार्केट यही तरिकाले अघि बढे लगानीकर्ताको लगानी ध्वस्त हुने तर्क राखेका छन् । उनले भनेका छन्, ‘अब शेयर बजारमा नयाँ पुस्ता नयाँ नेतृत्वको आवश्यकता छ। यदि यही हिसाबले बजार चलिराख्ने हो भने सबै लगानीकर्ता ध्वस्त हुन्छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*