हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च बृद्धि, यी १० वटाका लगानीकर्ता मालामाल

२ भाद्र २०८२, सोमबार १५:११

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.७५ अंकले बढेर २७७२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै १७५ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा युनियन हाइड्रोपावरको शेयरमूल्य ६.१० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

त्यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावरको ५.९४ प्रतिशत, अप्पर लोहोरे खोला हाइड्रोपावरको ५.४३ प्रतिशत, दोर्दी खोला जलविद्युतको ४.७८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*