हिमालयन रि इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

५ भाद्र २०८२, बिहीबार १५:४०

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको ४.५० प्रतिशत बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको ४.५० प्रतिशतका दरले हुन आउने ४६ लाख ८० हजार कित्ता सूचीकृत भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*