नारायणी विकास बैंक र विकास हाइड्रोपावरमा सकारात्मक सर्किट, लघुवित्तमा उच्च आकर्षण

९ भाद्र २०८२, सोमबार १५:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.२२ अंकले बढेर २७६३ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै सोमबार १८२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, साना किसान विकास लघुवित्त, नेपाल रि इन्स्योरेन्स, महुली लघुवित्त, उन्नति सहकार्य लघुवित्त, मिथिल्ला लघुवित्त लगायतको शेयरमूल्य उच्च अंकले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*