हिमस्टार उर्जासहित यी १० कम्पनीको शेयरमूल्य उच्च बृद्धि

२२ भाद्र २०८२, आईतवार १५:१०

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.४२ अंकले घटेर २७०८.४५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ७९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज हिमस्टार उर्जाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशत, समृद्धि फाइनान्सको ३.५१ प्रतिशत लगायतका विभिन्न कम्पनीहरुका ऋणपत्र र फण्डहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*