सिडिएस एण्ड क्लियरिङ्गका सम्पूर्ण सेवाहरु बन्द रहने
२४ भाद्र २०८२, मंगलवार ११:०८

काठमाडौँ । आज सिडिएस एण्ड क्लियरिङ्गले पनि आफ्ना सेवाहरु बन्द गरेको छ। कर्फ्युका कारण शेयर बजार बन्द भएपछि सिडिएस समेत बन्द हुने भएको हा ।
सिडिएसले एक सूचना गरी गर्दै आफ्ना सम्पूर्ण सेवाहरु स्थगन गरिएको जनाएको छ ।














