नेपाल ल्युव आयलद्वारा २० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय

२ आश्विन २०८२, बिहीबार १०:२१

काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।

कम्पनीको असाज १ गते साझ बसेको सञ्चालक समितिको बैठकको निर्णयले चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि सात लाख ६६ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्नको लागि असोज ३१ गते वार्षिक साधारण सभा समत आह्वान गरेको छ । उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*