पुँजी बजारमा उतार चडाब, लगानीकर्ताको लगानी जोखिममा!
५ आश्विन २०८२, आईतवार ११:२८

काठमाडौँ । शेयर बजारमा उतार चडाब भइरहेको छ । गत बिहिबार नकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने निकै ठुलो उचार चडाब देखिएको हो ।
बजार ह्वात्तै बढ्ने र घट्ने हुँदा आम लगानीकर्ताको लगानी जोखिममा पर्ने जानकारहरुको बुझाईछ । बजारमा उतार चढाब देखाई कित्ता खोस्ने र एक्जिट हुने काम माफियाहरुको हुन सक्ने बुझाइ उनीहरुको छ ।













