शेयर बजारमा पहिरो, गुम्दै लगानीकर्ताको लगानी

२६ आश्विन २०८२, आईतवार १२:४३

काठमाडौँ । शेयर बजारमा पहिरो गएको छ । बजार खुलेदेखि निरन्तर राताम्य भएको हो ।

बजार राताम्य हुँदा लगानीकर्ताको अर्बौ रकम जोखिममा परेको छ । गत बिहिबार केन्द्रिय बैंकको नीतिले सुधार तिर गएको बजार आइतबार भने भारी गिरावट देखिएको हो ।

बजारको गिरावटलाई लगानीकर्ताहरुले तिहारको पेसर, ब्याज तिर्नु पर्ने अवस्था र राजनीतिक अस्थिरतालाई जनाइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*