शुक्रबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

११ बैशाख २०८३, शुक्रबार १५:१६

काठमाडौँ । शेयर बजार झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २७८८.७० बिन्दुमा कायम भएको हो ।

कारोबार रकम भने सुस्त नै रहेको छ । आज ३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।

३ कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेको हो । पाल्पा सिमेन्ट, शिखर पावर र माइखोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

अन्य कुनको कति ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*