विदेशी पुनर्बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको यस्तो आग्रह
१ असार २०८३, सोमबार १४:३५

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्धारा विदेशी पुनर्बीमा कम्पनीहरुलाई नविकरण गर्न निर्देशन दिएको छ।
नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा कम्पनीहरुलाई नविकरण गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले पुनर्बीमा निर्देशन, २०८० को धारा १२ अनुसार, सबै विदेशी पुनर्बीमाकर्ताहरूले वार्षिक रूपमा प्राधिकरणमा आफ्नो दर्ता नम्बर नवीकरण गर्न आग्रह गरेको हो ।
नियामक आवश्यकताहरूको निरन्तर अनुपालन सुनिश्चित गर्न छिटोभन्दा छिटो नवीकरण प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।












