सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

३ मंसिर २०८३, बिहीबार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामामा तीन हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुुसार आज सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम सुनको मूल्य लाख २० हजार ८०० रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ३३५ रुपैयाँमा आइपुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*