सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

६ मंसिर २०८३, आईतवार १०:३४

काठमाडौँ । सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम सुनको मूल्य दुई लाख सात हजार ९९० रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला चार हजार ६५ रुपैयाँमा आइपुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*