गुडिरहेको कारमा आगलागी, पाँचजना सकुशल

७ मंसिर २०८३, सोमबार १२:५३

काठमाडौँ ।  सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा सोमबार बिहान अचानक आगलागी भएको छ। पाँचजना सवार रहेको पेट्रोल कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगो तीव्र रूपमा फैलिँदा कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। गाडी जलेर नष्ट भए पनि कारमा सवार पाँचैजना भने सकुशल रहेको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*