नेप्सेमा लक्ष्मी सनराइज बैंकको शेयरमूल्य समायोजन
११ मंसिर २०८३, शुक्रबार १६:५४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लक्ष्मी सनराइज बैंकको शेयरमूल्य समायोजन गरेको छ ।
शेयरसेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
आज बजार बन्द हुनुभन्दा अघि कायम शेयरमूल्य २८७ रुपैयाँको आधारमा बोनस शेयर वितरणपछि बैंकको शेयरमूल्य २७३.३३ रुपैयाँ कायम भएको छ ।











