सामलिङ पावरद्धारा दुई नयाँ संचालन चयन

२३ चैत्र २०७८, बुधबार १०:५४

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालन चयन गरेको छ ।

कम्पनीको सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरु मध्येको समूह ‘ख’ तथा ‘ग’ समूह शेयरधनीहरु तर्फबाट विनय कुमार तोदी (प्रतिनिििध–इक्यूटास होल्डिङ्स प्रा.लि.) र दुर्गा देवी अधिकारीलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*