अजोड इन्स्योरेन्स र मिग होल्डिङस कम्पनीबीच सम्झौता

२५ माघ २०७७, आईतवार १२:०२

काठमाडौं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच हिजो आयोजित कार्यक्रममा सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।
अजोड इन्स्योरेन्सले मिग होल्डिङसका कर्मचारी तथा लगानीकर्ताहरुको सामुहिक दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

सो सम्बन्धमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङसका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेको अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*