यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

७ भाद्र २०७९, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक १।८५ अंकले बढेर २०५४।९८ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज सिद्धार्थ इक्युटी फण्डको ६।८८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, एभरेष्ट बैंकको कर्ण फण्डको ५।८४, सिटिजन म्युचल फण्डको ५।६७, लक्ष्मी इक्युटी फण्डको ५।०१ र लक्ष्मी उन्नती कोषको ४।०९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*