यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
८ भाद्र २०७९, बुधबार १५:०९

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक २।८७ अंकले बढेर २०५७।८५ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसुचक बढेसँगै सिद्धार्थ इक्युटी फण्डको ३।५८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
त्यस्तै, गुराँस फाइनान्सको २।३६,एनएलजी इन्स्योरेन्सको २।३१, कुमारी इक्युटी फण्डको २।१६ र सामुदायिक लघुवित्तको २ प्रतिशतले शेयर मूल्य घटेको छ ।














